back
NMB ad

८२ अर्ब पुर्नकर्जा प्रवाह भइसक्योः गर्भनर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेसम्म नेपाल राष्ट्र बैकले ८२ अर्ब पुर्नकर्जा प्रवाह गरिसकेको बताउनुभएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले कोभिडपछि बन्द भएका उद्योग कलकारखाना करिब ६० प्रतिशत सञ्चालन हुन थालेको बताउनुभयो ।

बन्द भएका उद्योग धन्दा सञ्चालनमा आउन थालेपछि अर्थतन्त्र पनि लयमा फर्कन थालेको गर्भनर अधिकारीले बताउनुभयो ।   कोभिडकैबीच आर्थिक गतिविधि बढेको र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्र विस्तारै अगाडि बढ्दै गएको गभर्नर अधिकारीले बताउनुभयो ।

कोभिडसँगै गरिएको लकडाउनका कारण ९४ प्रतिशत उद्योगहरू बन्द जस्तै अवस्थामा थिए ।

वि.सं.२०७७ पुस १६ बिहीवार ०८:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...