काठमाडौं । सोमवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक २७ दशमलव ४६ अंकले बढेर २ हजार २६३ दशमलव १९ विन्दुमा पुगेको छ ।
२ हजार २६४ दशमलव २७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव २३ प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको ११ हजार ९५२ पटकको कारोबारमा ३१ लाख ५४ हजार ५८६ कित्ता शेयरको रू. १ अर्ब २८ करोड ६९ लाख बराबरको खरीदविक्री भएको छ ।
वि.सं.२०७७ पुस २७ सोमवार १२:०२ मा प्रकाशित