back
NMB ad

एनआईसी एशिया बैंकको १ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको १ करोड ८४ लाख ६३ हजार ५३३ दशमलव ९८ कित्ता अर्थात १९ प्रतिशत बोनस सूचीकृत गराएको हो ।

बोनस सूचीकृत भएसँगै उक्त बोनस धितोपत्रको दोस्रो बजारमा माघ ५ गते देखि खरीद बिक्रीमा आउने बैंकले जनाएको छ । बैंकको मंसिर २१ गते सम्पन्न २३ औँ साधारण सभाले सञ्चालक समितिले आ।व। २०७६/७७ बाट प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर तथा १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १० गते बुकक्लोज गरेको थियोे । यसअनुसार बुकक्लोज मितिको अघिल्लो दिन नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् ।

वि.सं.२०७७ माघ ४ आइतवार १६:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...