back
NMB ad

अब कुमारी बैंकबाट आन्तरिक रेमिटेन्स पठाउन सकिने

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । बैंकले मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको जनाएको छ ।

रेमिट रकमको प्राप्त गर्नलाई ग्राहकवर्गहरुले बैंकका देशभर रहेका शाखाहरु, बैंकका १० हजार भन्दा धेरै रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् । यो सजिलो रेमिट भुक्तानी सुविधाको सुरुवात गर्ने पहिलो बैक कुमारी हो ।

बैंकका ग्राहकले आफ्नो मोबाइलमा भएको कुमारी स्मार्ट एप्लिेकेसन खोलेर कुमारी रेमिटक फिचरमा क्लिक गरेर प्रापकको विवरण र सम्र्पक नम्बर राखेर आफुले चाहेको रकम रेमिट गर्न सक्ने बैकले जनाएको छ ।

कुमारी बैंकको १९२ शाखा, १६३ एटिएम, २२ शाखारहित बैकिङ्ग ईकाइ तथा १ एक्सटेन्सन काउन्टरहरु रहेका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैकिङ्ग सुविधा दिदै आएको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १८:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...