काठमाडौं । आज (बुधवार) नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।
अघिल्लो दिन प्रतितोला ९० हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला सुनको भाउ आज भने स्थिर रहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अघिल्लो दिन पनि सोही मूल्यमा कारोाबार भएको थियो ।
वि.सं.२०७७ माघ २८ बुधवार ११:०२ मा प्रकाशित