back
NMB ad

सिर्जना फाइनान्सलाई प्राप्ति गर्दै सिटीजन्स बैंक, प्रारम्भिक सम्झदारी पत्रमा हस्ताक्षर

Kumari bank ad

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सिटीजन्स बैंकले बुधवार सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झदारी पत्रमा हस्ताक्षर भएको छ ।

हाल सिर्जना फाइनान्स कम्पनीको चुक्तापूँजी रू. ८४ करोड ८७ लाख रहेको छ । सिटीजन्स बैंकले त्यसो त तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि विशेष साधारण सभाबाट पारित भइसकेको छ ।

सभाले सिटीजन्सको १ कित्ता शेयर बराबर तिनाउ मिसनको शून्य ९६ कित्ता कायम हुने गरी स्वाप रेशियोमा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । अव नेपाल राष्ट्र बैंकको स्वीकृती पाएपछि ती दुबै कम्पनीले एकीकृत कारोबार शुरु गर्ने छन् ।

हाल सिटीजन्स बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड रहेको छ । त्यसैगरी तिनाउ मिसनको पूँजी रू.१ अर्ब ८१ करोड ३१ लाख रहेको छ । सिटीजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि भने चुक्तापूँजी रू. १२ अर्ब ४७ करोड ७५ लाख पुग्नेछ ।

वि.सं.२०७७ माघ २८ बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...