back
NMB ad

सेयर अपडेटः राष्ट्र बैंकको नीति र गभर्नरको अभिव्यक्तिले सेयर बजारमा उछाल, ६ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा सेयर धितो कर्जाको सिमालाई हेरफेर गर्ने चर्चाले घटेको बजारमा पुन उछालको बाटोमा देखिएको छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा कुनै सेयर धितोकर्जाको सिमामा केही हेरफेर नगरेको र गभर्नर महाप्रसाद अधिकारीले पनि लगानीकर्तालाई हल्लाको पछि नलाग्न भनेपछि बजारमा उछाल आएको छ ।

 

कारोबारको सुरुदेखि नै बजारमा आएको उछाल अहिलेसम्म पनि कायमै छ । यो समाचार तयारपार्दा सम्म नेप्से मापन गर्ने सूचक ६६.८९ अंकले बढेर २५६०.४७ बिन्दुमा रोकिएको छ ।

 

अहिलेसम्म ५ अर्ब ७९ करोड ७७ लाख ५३ हजार ३९७ रुपैयाँको सेयर किनबेच भएको छ । यो समाचार तयारपार्दासम्म सबै समूहको उपसूचकमा सुधार देखिएको छ । झण्डै दुई दर्जन कम्पनीको कारोबारमा सकारात्मक सर्किट समेत लागिसकेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १३:०३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...