back
NMB ad

नौ महिना अघिकै अवस्थामा फर्कियो सुनको मूल्य, आज प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा भासुनको उ नौ महिना अघिकै अवस्थामा पुगेको छ । आज प्रतितोला एक हजार रुपैँयाले आरोलो लागेसंगै गत जेठ महिनाकै वरिपरि पुगेको हो ।

आज साताको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैँयाले घटेर ८८ हजार २ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य ८७ हजार ७५० रुपैँया तोकिएको छ ।

महासंघका अनुसार गत जेठ २८ गते ८८ हजार ६ रुपैँयामा कारोबार भएको थियो । जेठ कोरोना महामारीका कारण देशमा लकडाउन भएकाले जेठ महिनाको अवधिभर जम्मा सात दिन मात्र कारोबार भएको महासंघले जनाएको छ ।

जेठ २५ गतेदेखि कारोबार सुरु भएको थियो । उक्त दिन छापावाल सुनको भाउ प्रतितोला ८७ हजार ४ रुपैँयामा कारोबार भएको थियो । जेठ महिनामा भएको कारोबार दिनको तथ्याङ्क अनुसार सुनको भाउ ९० हजार भन्दा कम मूल्यमै कारोबार भएको देखिन्छ । उक्त महिनामा कारोबारको अन्त्य दिनसम्म ८९ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरि आज शुक्रवार चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैँयाले ओरालो लागेको छ । अघिल्लो दिन १३ सय ३५ रुपैँयामा कारोबार भएको चाँदीको भाउ आज भने १३ सय ५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...