back
NMB ad

वायुसेवा संचालक संघले बढायो हवाई इन्धनको मूल्य, कहाँको कति ?

Kumari bank ad

काठमाडौं । वायुसेवा संचालक संघले फागुन ८ गते (भोली)बाट लागू हुने गरी हवाई इन्धनको मूल्य बढाएको छ । आयल निगमले फागुन ४ गते राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाउने निर्णय अनुसार हवाई इन्धनको मूल्य पनि बढेको छ ।

 

संघका अनुसार नियमको उक्त निर्णय अनुसार सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागु गर्ने मन्त्री स्तरिय निर्णय अनुसार फागुन ८ गते देखि लागु हुनेगरी हवाई इन्धनको मूल्य बढको हो । यो विषयमा नागरिक उडड्यन प्राधिकरणबाट स्वीकृत समेत लिएको संघको भनाइ छ । संघका अनुसार न्यूनतम १५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बढेको छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...