back
NMB ad

कारोबारको सुरुमै इन्फ्रास्टक्चर बैंकको सेयरमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

Kumari bank ad

काठमाडौं । सेयर कारोबार सुरु भएको १० मिनेट पुग्न नपाउँदै नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयर मूल्य कारोबार प्रति कित्ता ५४ रुपैयाँले बढेर ६ सय रुपैयाँ पुगेको छ । ५७३ रुपैयाँमा कारोबार सुरु भएको हो ।

 

यसको अधिकतम मूल्य ६ सय रुपैयाँ रहेकोमा कम्पनीका सेयर मूल्य ९.८९ प्रतिशतले बढ्दा प्रति कित्ता ६ सय रुपैयाँ पुगेको छ । कम्पनीको सेयर बिक्री गर्ने कोही पनि छैनन । किन्नेमा भने भिड नै रहेको छ ।

 

यो समाचार तयार पार्दासम्म ५९६ देखि ६ सय रुपैयाँ प्रति कित्तामा सेयर किन्न लगानीकर्ता तयार रहेका छन् । कम्पनीका सेयर किन्न ९ लाख ६९ हजार ९१४ कित्ताका किन्न लगानीकर्ता तयार रहेको देखिएको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार ११:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...