back
NMB ad

कम्पनी सूचीकरणमा नेप्सेको लापर्बाही, कसरी पुग्यो रिलायन्स लाइफ इन्स्योरेन्स अन्य समूहगत परिसूचकमा ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सूचीकरणमा लापर्बाही गरेको छ । नेप्सेले कम्पनीको सूचीकरण गर्नको लागि विभिन्न १५ वटा समूहगत इन्डेक्स बनाएको छ ।

 

जुन शिर्षकमा रहेका कम्पनी हुन् ती कम्पनीलाई त्यही शिर्षकमा राख्नु पर्ने हो । तर नेप्सेले लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइफ इन्स्योरेन्स समूहगत परिसूचकमा राख्नु पर्नेमा अन्य शिर्षकमा राखेको छ । नेप्सेले रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्य समूहगत परिसूचकमा सूचीकृत गरेको देखिएको छ ।

 

नेप्सेको वेवसाइटमा लाइफ इन्स्योरेन्स तर्फ हेर्ने हो भने ८ वटा जीवन बीमा कम्पनीलाई मात्र राखेर छ भने रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्यको सूचीमा सूचीकृत गरेको छ । अन्यमा कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स सहित ९ वटा कम्पनी रहेका छन् ।

 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसमा केही प्रावधिक त्रुटी भएको हुनसक्ने भएकोले यसलाई नेप्सेले वास्तविक समूहगत परिसूचकमा राख्ने बताउनु भयो ।

वि.सं.२०७७ फागुन ९ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...