back
NMB ad

राजस्व छली गर्ने बाबा फ्लोर मिल्सका ३ जनाविरुद्ध करिब साढे १५ करोड बिगो दावीसहित मुद्दा दर्ता

Kumari bank ad

काठमाडौं । राजस्व अनुुसन्धान विभागले राजस्व छली गर्ने ३ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले विराटनगर-९ स्थित बाबा फ्लोर मिल्सका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोबारी सुरेश कुमार राठीसहित ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा १५ करोड ३६ लाख ६३ हजार ६७२ रुपैयाँ बिगो दावी र कैद जरिवाना मागसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

विभागले राठी तथा कम्पनीका म्यानेजर गिरधारी लाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको साथै भीसीटीएस समेतको पालना नगरेको भन्दै मुद्दा दर्ता भएको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १९:०० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...