काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
एक सूचना निकाल्दै कम्पनीले एशिस्टेन्ट म्यानेजर, डेप्यूटी म्यानेजर लगायतका विभिन्न पदमा कर्मचार माग गरको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ फागुन १९ बुधवार १३:०३ मा प्रकाशित