back
NMB ad

सारथी नेपाल लघुवित्तले संशोधन गर्यो बोनस शेयर, अब कति ?

Kumari bank ad

काठमाडौं । सारथी नेपाल लघुवित्तले बोनस शेयर संशोधन गरेको छ । एक सूचना निकाल्दै कम्पनीले बोनस शेयर संसोधन गरेको जानकारी गराएको छ ।

संशोधन पश्चात कम्पनीले अब ८ दशलमव १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने सूचनामा उल्लेख छ ।

कम्पनीले यस अघि ९ दशमलव ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सूचना अनुसार राष्ट्र बैंकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आव २०७६/७७ को वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएकोले बोनस शेयर परिवर्तन भएको कम्पनीले जानकारी गराएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

वि.सं.२०७७ फागुन १९ बुधवार १३:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...