back
NMB ad

कारोबार सुरुभए लगत्तै चन्द्रागिरी हिल्समा सकारात्मक सर्किट, कति पुग्यो सेयरको मूल्य ?

Kumari bank ad

काठमाडौं । सेयर कारोबार सुरु भएको १५ मिनेट पनि पुग्न नपाउँदै चन्द्रागिरी हिल्सको कारोबारमा सकारात्मक सर्किटलागेको छ ।
यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर प्रति कित्ता ६६ रुपैयाँले बढेर ७३१ रुपैयाँ पुगेको छ ।

कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढ्दा सेयर बिक्री गर्न कोही पनि तयार छैनन् । सबैजना किन्न मात्रै तयार रहेको देखिएको छ । ८ लाख १० हजार ३४८ कित्ता सेयर बाइ गर्न लगानीकर्ता तयार हुँदा बिक्री गर्न कोही पनि इन्छुक देखिएका छैनन् ।

वि.सं.२०७७ फागुन २५ मंगलवार ११:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...