back
NMB ad

ज्योति विकास बैंकले बोन्ड निष्काशन गर्ने, कति पाइन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले ‘९%, १० वर्ष ज्योती विकास बैंक बोन्ड २०८७’ निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा अनुमति दिएको छ ।

बैंकले १ अर्ब ५० करोड रुपैयाँको बोन्ड निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । बैंकले प्रतिइकाई एक हजार रुपैयाँको दरमा १५ लाख कित्ता बोन्ड बिक्री गर्ने तयारी गरेको छ ।

जसमा ९ लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ भने ६ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ । यो बोन्डमा ९ प्रतिशत ब्याज पाइने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १३:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...