back
NMB ad

सेयर बजार ४१.३० अंकले बढ्यो : जलविद्युत बाहेक सबैमा हरियाली, साढे ६ अर्बभन्दा बढीको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर बजार परिसुचक नेप्से बुधवार ४१ दशमलव ३० अंकले बढेको छ । आज परिसुचक २ हजार ५७० अंकमा पुगेर बन्द भएको छ ।

आज जलविद्युतबाहेक सबै हरियाली भएको छ । उक्त दिन ६ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ क्षेत्र २२.५५ अंक, व्यापार समूह ३८१.११ अंक, होटल तथा पर्यटन १८७.५६ अंक, विकास बैंक २१.२८ अंकले बढेका छन् ।

त्यसैगरि आज फाइनान्स २२.३ अंक, ननलाइफ इन्स्योरेन्स २२१.०४ अंक, लाइफ इन्स्योरेन्स १४१.२२ अंकल र माइक्रोफाइनान्स १२२.४७ अंकले वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन १२९ अंकले बढेको जलविद्युत कम्पनीको सेयर आजभने १४.९५ अंकले घटेको छ ।

वि.सं.२०७७ चैत ११ बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...