back
NMB ad

गृह मन्त्रालयको फेरि आयो यस्तो निर्देशन !

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । गृहले कोरोना महामारीको खतरा फेरि पनि बढ्न सक्ने भएकाले सबै प्रशासनलाई तयारी अवस्था रहन परिपत्र जारी गरेको हो ।

गृहले क्वारेन्टाइन र आइसोलेसन कक्षलाई फेरि तयारी अवस्थामा रहन भन्दै निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले चैत ८ गते नै कोरोनाको जोखिम बढ्ने अनुमानसहित सचेत गराइसकेको छ ।

गृहले गरेको परिपत्रमा सभा, भेला, सम्मेलन र भीडभाड हुने सबै गतिविधि रोक्न भनिएको छ । साथै स्वास्थ्य मापदण्ड पालना गर्न लगाउन पनि निर्देशन दिइएको छ ।

वि.सं.२०७७ चैत ११ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...