back
NMB ad

शुक्रवार रूरू जलविद्युतको आईपीओ बाँडफाँड हुने

Kumari bank ad

काठमाडौं । बैशाख ३ गते अर्थात आउँदो शुक्रवार रूरू जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड हुने भएको छ ।बाँडफाँडका लागि समय निर्धारण नभएपनि शुक्रवार गर्ने तयारी भएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

परियोजनाको आइपीओमा २ करोड ३४ लाख १४ हजार १४०  कित्ताका लागि १६ लाख ७० हजार ९११ जनाले आवेदन दिएका छन् ।

अन्तिम दिनसम्ममा यो आइपीओमा २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८ सय रुपैयाँको आवेदन परेको बिक्री प्रवन्धकले जानकारी दिएको छ ।

परियोजनाले चैत २० गतेदेखि आइपीओ निष्काशन गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्कासन गरेको हो ।

४ लाख ७ हजार ७०६ कित्ता आइपीओमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १७:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...