back
NMB ad

रेकर्ड ब्रेक गर्दै नयाँ वर्षलाई सेयर बजारको स्वागत

Kumari bank ad

काठमाडौं । नयाँ वर्ष २०७८ लाई सेयर बजारले स्वागत गरेको छ । नयाँ वर्षको पहिलो कारोबार दिन २०.६७ अंकले बजार सुधार भएको छ ।

सेयर बजार परिसुचक पनि २ हजार ७३५.४६ अंको बिन्दुमा पुगेर बन्द भएको छ । २सय १८ वटा कम्पनी कारोबारमा आए थिए । आज ८ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह र जलविद्युत बाहेक सबैमा हरियाली छाएको छ । उक्त दिन व्यपापार समूह ९९.६५ अंक र जलविद्युत ८.९७ अंकले घटेको छ ।

उक्त दिन बैंकिङ समूह २३.०४अंक, होटेल तथा पर्यटन १०.५ अंक, डेभलपमेन्ट बैंक ९०.१८, फाइनान्स २८.३९, निर्जीवन बीमा ९.०३, माइक्रोफाइनान्स ६.१४, जीवन बीमा ४५.६८ अंकले वृद्धि भएको छ ।

उक्त दिन दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाको ४९ करोड ८९ लाख र निफ्राको ४९ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १५:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...