back
NMB ad

भारतीय राजदूतावासलाई अशोक लेलैण्डद्वारा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

Kumari bank ad

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा. लिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

राजदुतावासकाअनुसार नेपालभारत मैत्रीबिकास साझेदारी कार्यक्रम अन्र्तगत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ ।

दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुलबसहरु उपहार स्वरुप प्रदान गरेको हो ।

स्वास्थ्य सेवा, विशेषगरीआपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहजबनाउन नेपाल सरकारको प्रयासमाभारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमाथपएम्बुलेन्सहरुउपहार स्वरूपप्रदान गरेको हो ।

राजदुतावासले बताएअनुसार सो एम्बुलेन्सहरु सहिदगंगालाल हृदयरोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनःदिएको बताएको छ ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसकालागिप्रयोग हुने विशेष गाडीहरु पनिउपलब्ध गराउदै आएको छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...