back
NMB ad

बैंकिङ्ग सेवा बन्द हुने सम्वन्धी माछापुच्छ्रे बैंकले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टम (Core banking system) T24 Temenos) लाई प्रतिस्थापन गर्ने भएपछि बैंकिङ्ग सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

कोर बैंकिङ सिस्टम लाई प्रतिस्थापन गरि वैशाख १९ गतेबाट फिनाकल कोर बैंकिङ सलुशन (Finacle Core Banking solution)  प्रयोग गर्न लागेसँगै बैकिङ सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु वैशाख १६ गते बेलुका ६ बजेदेखि वैशाख १९ गते बिहान ६ बजेसम्मका लागि बन्द हुने बैंकले जनाएको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १८:१४ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...