back
NMB ad

सातामा सेयर बजार : दोहोरो अंकको गिरावट, २७ अर्ब ३३ करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३६.९ अंकले घटेको छ । गत हप्ता नेप्से परिसुचक २६४८.०१ विन्दुमा पुगेर बन्द भएको थियो ।

यो हप्ताको अन्तिम कारोबार दिन अर्थात् बिहीबारसम्म आउँदा नेप्से परिसुचक २६११.११ बिन्दुमा झरेको छ । यस साता आइतबार र सोमबार दुई दिनसम्म सेयर बजार लगातर घटेको थियो । त्यसपछि मंगलबार बढेको नेप्से बुधबार घटेको थियो भने बिहीबार पुनः बढेको थियो ।

यस्तै, यस हप्ता २७ अर्ब ३३ करोड १६ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । यस साता नेप्सेमा ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर खरिद बिक्री भएको छ । यसैगरि साताको कारोबार संख्या भने ३ लाख ५१ हजार ३२२ रहेको छ ।

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १६:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...