back
NMB ad

शिवम् सिमेन्टकाे नाफा २६.५२ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिवम् सिमेन्ट्सको नाफा २६.५२ प्रतिशले बढेरको छ ।

गत आवको तेस्रो त्रैमासमा ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ कमाएको शिवमले चालु आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

चैत मसान्तसम्म कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अन्य स्रोतबाट हुने आम्दानी ३ करोड ८९ लाख ४८ हजार रुपैयाँ रहेको रिपोर्टमा उल्लेख छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्ट २१५ रुपैयाँ ३८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १२:५७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...