back
NMB ad

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच भोली मर्जरका लागि सम्झौता हुने

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको लागि भोली (बिहीबार) सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।

हिमालयन बैंक स्रोतका अनुसार सम्झौता पत्रका बिहीबार हस्ताक्षर हुन लागेको हो । बैंकको स्वाप १ः१ रहेको छ ।

मर्ज भएपछि हुने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हाल हिमालयन बैंकका सिइओ अशोक राणा नै हुने छन् भने दुवै बैंकको अध्यक्षमा हाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुनेछन् ।

हाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे एक तह घटुवा भएर डेपुटी सीइओको जिम्मेवारीमा रहनेछन् । मर्जरपछि यो नै सबैभन्दा ठूलो बैंक हुनेछ । बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १९:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...