back
NMB ad

बोर्डको ६ बुँदे निर्देशनः लगानीकर्तालाई सेयर बेचेको पैसा तत्काल उपलब्ध गराउनु

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मर्चेण्ट बैंकर र सम्बद्ध पक्षलाई विभिन्न ६ बुँदे निर्देशन दिएको छ ।

बोर्डले निर्देशन दिँदै स-साना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न निर्देशन दिएको छ ।

यस्तै सिस्टम सपोर्ट र सूचना प्रविधि सम्बन्धी कार्य घरबाटै गर्न र सिस्टम चलाउनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ ।

लगानीकर्ताको गुनासा तथा समस्या समाधानको लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा गराउने व्यवस्था र थप मोबाइल नम्बरहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।

साथै सरकारले जारी गरेको आदेश अनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १४:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...