back
NMB ad

प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीलाई पुनः गराइयो सपथ

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधामन्त्री ईश्वर पोखरेलसहित मन्त्री तथा राज्यमन्त्रीहरुले सथप ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो पौने ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँहरुले सपथ लिनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफू सहित आफ्नो क्याबिनेटमा यसअघि रहेका सबै मन्त्रीलाई सपथ खुवाउनु भएको छ ।

पहिलो चरणमा प्रधानमन्त्री ओली, दोस्रो चरणमा उपप्रधानमन्त्री पोखरेल, तेस्रो चरणमा मन्त्रीहरुले राष्ट्रपतिबाट सपथ लिनु भएको छ भने प्रम ओलीबाट तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको छ । कोरोनाका कारण यो पटक सपथ ग्रहण पछिको जलपान कार्यक्रम भने स्थगित गरिएको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १४:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...