कठमाडौं । सरकारले खानेपानी मन्त्रालयको लागि ४३ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै मेलम्ची खानेपानीको लागि मात्रै ३ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट भाषण गर्दै यस्तो जानकारी गराउनुभएको हो ।
वि.सं.२०७८ जेठ १५ शनिवार १७:३० मा प्रकाशित