back
NMB ad

राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने

Kumari bank ad

काठमाडौं । राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आइतबार (जेठ १६ गते) बसेको संचालनक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार नेप्से मार्फत एक सूचना निकाल्दै कम्पनीले १४७.५२ प्रतिशत (१ः४७५२) हकप्रद सेयर बिक्री गरेको जानकारी गराएको छ ।

कम्पनीले प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको आधारमा उक्त सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गर्ने निर्णय भएको जनाएको छ । कारोना महामारीका कारण ढिलाई भएको कम्पनीको १५ औं वार्षिक साधारणसभा यथासिघ्र गर्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...