back
NMB ad

नबिल बैंकले यूनाइटेड फाइनान्सलाई एक्वायर गर्न बोलायो विशेष साधारणसभा, स्वाप रेसियो कति ?

Kumari bank ad

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्नका लागि भन्दै असार ५ गते विशेष साधारणसभा बोलाएको छ ।

उक्त सभाले नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वार गर्न गरेको प्रस्ताव पारित गर्ने छ । सभा भर्चुअल रुपमा हुनेछ । बैंकले फाइनान्सलाई १०० बराबर ३५ (१००ः३५) को अनुपात सेयर स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो ।

सभाका लागि दुवै कम्पनीले जेठ २८ गते एकका लागि बुकक्लोज गर्ने भएको छ । जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् । राष्ट्र बैंकले यूनाइटेड फाइनान्सलाई एक्वायर गर्न नबिल बैंकलाई सैद्दान्तिक सहमति समेत समेत दिएको छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...