back
NMB ad

मन्त्रिमण्डलमा ब्यापक हेरफेर, कसको बढुवा भयो, को नयाँ आए ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ब्यापक हेरफेर गर्नुभएको छ ।

उहाँले मन्त्रिमण्डलमा हेरफेर गरेर केही मन्त्रीलाई बढुवा गर्नु भएको छ भने केहीलाई बिदा पनि दिनु भएको छ । नयाँ मन्त्रिमण्डमा तीन जना उपप्रधानमन्त्री रहनु भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी १७ सदस्यीय नयाँ मन्त्रिपरिषद विस्तार गर्नू भएको छ । शुक्रबार भएको मन्त्रिमण्डल विस्तारमा जसपाका राजेन्द्र महतोको नेतृत्वमा आठ जना मन्त्री र दुई जना राज्य मन्त्री सहित १० जना मन्त्री बन्नुभएको छ । नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालय आफैले राख्नु भएको ।

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्य मन्त्री
कृष्णगोपाल श्रेष्ठ : शिक्षा मन्त्री,
शिक्षा बसन्तकुमार नेम्वाङ :  भौतिक पूर्वाधार तथा यातायात मन्त्री
लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिला मन्त्री
शरतसिंह भण्डारी : ऊर्जा मन्त्री
अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री
विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण मन्त्री
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद मन्त्री
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

वि.सं.२०७८ जेठ २१ शुक्रवार २१:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...