back
NMB ad

अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, अब प्रति किलो लिटर कति ?

Kumari bank ad

काठमाडौं । नेपाल आयाल निगमले अन्तराष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार एक विज्ञप्ति निकाल्दै निगमले आजै राति १२ बजेदेखि (जेठ २३ गते) लागू हुनेगरि इन्धनको मूल्य घटाएको जनाएको छ ।

सोमबार बसेको निगमको संचालक समितिको बैठकले अन्तराष्ट्रिय उडान तर्फको इन्धनमा प्रति किलो लिटरमा १७८ अमेरिकी डलरले घटाएको हो ।

साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो रहेकोमा घटाई नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ प्रतिकिलो लिटर कायम भएको विज्ञप्ति मार्फत जनाएको छ ।

समितिको बैठकले कोरोनाका कारण सृजना भएको वर्तमान अवस्था रहुन्जेल अन्तराष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७८ जेठ २४ सोमवार १३:०९ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...