back
NMB ad

खाना पकाउने ग्याँसमा दिएको २० प्रतिशत छुटप्रति संघको ध्यानाकर्षण, देशभरी नै तत्काल व्यवस्था गर्न माग

Kumari bank ad

काठमाडौं । खाना पकाउने एलपी ग्याँसमा सरकारले दिएको २० प्रतिशत छुटप्रति नेपाल एलपी ग्यास उद्योग संघले ध्यानाकर्षण गराएको छ ।

कोरोना महामारकिो विषम परिस्थितिमा उपभोक्तालाई २० प्रतिशत छुटको व्यवस्था गरि पनि ९९ प्रतिशत उपभोक्ताहरु विभेदमा परेको भन्दै संघले ध्यानाकर्षण गराएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै संघले भनेको छ,– “कोरोनाबाट आर्थिक र गम्भिर स्वास्थ्य अवस्थामा पिडित मुलुक ९९ प्रतिशत एलपि ग्याँसका उपभोक्ताहरु विभेदमा परेको महसुस भएको र मुलुकमा सम्पूर्ण क्षेत्रहरुका उपभोक्ताहरुबाट उक्त छुट सुविधाको माग भएको हुँदा तत्काल उपलब्ध हुने व्यवस्थाका लागि नेपाल सरकारका सम्वन्धित निकायहरुसंग अनुरोध गरिन्छ ।”

हाल नेपालभर ५८ वटा एलपी ग्यासका उद्योगहरूबाट मुलुकभरिका उपभोक्ताहरूलाई विभिन्न डिलरहरु मार्फत ग्यासको बिक्री वितरण गर्दै आएकोमा काठमाडौं उपत्यका भित्र मात्र ३२ वटा सञ्चालनमा रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विस्तृतका लागि हेर्नुहोस् विज्ञप्ति:

वि.सं.२०७८ जेठ २४ सोमवार १७:१८ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...