back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज (जेठ २५ गते) देखि २ अर्ब ५० करोड रुपैयाँको २५ लाख इकाई ऋणपत्र निष्काशन गरेको छ ।

प्रतिइकाई १ हजार रुपैयाँ दरले निष्काशन गरेका ऋणपत्रमा १० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा संघ विभिन्न संस्थालाई बिक्री गर्नेछ ।

६ वर्ष अवधि रहेको ऋणपत्रमा वार्षिक ८.५ % ब्याज पाइने छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बेंक तथा वित्तीय संस्था, मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डाम असार ८ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ जेठ २५ मंगलवार ०७:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...