back
NMB ad

साताको अन्तिम कारोबार दिन : यी हुन् कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार १४ कम्पनीको सेयर मूल्य सर्किट लेवलमा पुगेको हो ।

आज पाँचथर पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर ङादी ग्रुप पावपर, माउन्टेन इनर्जी, छाङ्दी हाइड्रोपावर, रिदी, बरुण, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

यस्तै, आज उच्च दरमा सेयर मूल्य वृद्धि हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावार, जोशी हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

यी कम्पनीसहित युनाइटेड आइडी मार्दी आरबि हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अपि पावर, नेपाल इन्स्योरेन्स, एचआइडीसीएल, दिव्याश्वरी हाइड्रोपावर, गुडवील फाइनान्स, घलेम्दी हाइड्रो, सिनर्जी पावर, युनिभर्सल पावर, माउनटेन हाइड्रो नेपाल लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, आज गुमाउने मुख्य कम्पनीहरुमा अधिकांश इन्स्योरेन्स रहेका छन् ।

उक्त दिन गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, सुमिट लघुवित्त वित्तीय संस्था, प्राइम लाइफ, एभरेष्ट इन्स्योरेन्स,एनएलजी इन्स्योरेन्स, सिद्धार्थ, गुराँस लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १५:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...