काठमाडौं । साताको पहिलो दिन कारोबार सुरु भएको केही समयमै विभिन्न चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म सीईडीवी हाइड्रोपावर, माउटेन इनर्जी नेपाल, सोल्टी होटेल र एचआईडीसीएलको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यी चारवटै कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
हेर्नुहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ जेठ ३० आइतवार ११:२८ मा प्रकाशित