back
NMB ad

केही खुकुलो बनाएर एक साताको लागि थपियो निषेधाज्ञा, अब के-के गर्न पाइ्रन्छ ?

Kumari bank ad

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञा पुनः एक साताको लागि थप गरेको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका छन् ।

यसअघिको भन्दा केही खुकुलो हुने भएपनि निषेधाज्ञा भने एक साताको लागि थपिएको छ । थपिएको अवधिमा तरकारी, फलफूल, डेरी, मासु, डिपार्टमेन्ट स्टोर, किराना पसल विहान ११ बजेसम्म खुल्न गर्न सकिने छ ।

यस्तै पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसलहरु दिउँसो ४ बजेदेखि खोल्न पाइनेछ । ठूलो परिमाणको ढुवानी राती मात्रै गर्न पाएने छ ।

वि.सं.२०७८ जेठ ३० आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...