back
NMB ad

पोखरा उपमहानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

Kumari bank ad

काठमडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पुँजीगततर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको  पोखरा उपमहानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी गराउनुभयो ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अर्थात १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, कृषितर्फ १४ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख  गुरुङले जानकारी गराउनुभयो ।

महानगरले स्वास्थ्यतर्फ ४० करोड २२ लाख, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख। पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङलेले जानकारी गराउनुभयो ।

बजेटको पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७८ असार १० बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...