back
NMB ad

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्दै

Kumari bank ad

काठमाडौं । साताको चौंथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १६.९७ अंकले घटेको छ ।

बजार परिसुचक पनि २८०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज डेभलपमेन्ट बैंक र माइक्रोफाइनान्सबाहेक सबै राताम्मे बनेका छन् । डेभलपमेन्ट बैंक ११.०६ अंक र माइक्रोफाइनान्स १९.१९ अंकले वृद्धि भएको हो ।

उक्त दिन छिमेक लघुवित्त विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ५४ लाख २७ हाजर रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अप्पर तामाकोशी हाइड्रोपावरको २६ करोड १६ लाख र तेस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको २३ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १५:०८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...