back
NMB ad

जीवन विकास लघुवित्तको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँडको नतिजा हेर्न मिल्ने भएकोक छ । आइपीओको रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटल  result.nmbcl.com.np  मा हेर्न सकिने छ ।

कम्पनीको आईपीओ बिहान बाँडफाँड भएको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने ५ जनालाई ११ कित्ताका दरले सेयर परेको छ ।

 

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरेको थियो ।

२० लाख ८७ हजार ३१७ जनाको अवोदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ । योग्य लगानीकर्ता २० लाख १८ हजार ३०८ जना रहेका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट (https://www.nmbcl.com.np/), मेरोसेयर र जीवन विकास लघुवित्तको वेबसाइट (http://jeevanbikasmf.com/) वा सिडिएससीको आइपीओ रिजल्ट हेर्ने वेबसाइट (https://iporesult.cdsc.com.np/) पनि थाहा पाउन सकिनछ ।

वि.सं.२०७८ असार २३ बुधवार १५:२८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...