back
NMB ad

राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

Kumari bank ad

पोखरा । पोखराको लामाचौरमा आजदेखि तीज महोत्सव र राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा आजदेखि १९ गतेम्म हुने सो भलिबल प्रतियोगितामा ६ समूहको सहभागिता रहेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, न्यू डायमन्ड एकेडेमी, पश्चिमान्चल टप्स मावि र मध्य–पश्चिमाञ्चल भलिबल समूहको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने समूहले रु ७५ हजार १०१, द्वितीयले रु ५० हजार १०१ र तृतीयले रु ३० हजार १०१ नगदसहित सिल्ड, पदक र प्रमाणपत्र दिइने छ ।

यस्तै सोही अवसरमा अन्तरमावि छात्रा भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः रु .२५ हजार १०१ र रु १५ हजार १०१ उपलब्ध गराउने समाजका पूर्व अध्यक्ष सञ्जय अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशितः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार १६:३३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...