back
NMB ad

१८ वर्ष १४० दिनमा गोल गरी किर्तीमान !

Kumari bank ad

युभेन्टससँग मंगलबार राति भएको दोस्रो लेगमा २–१ ले परातिज हुँदै समग्रमा ४–१ को हारसँगै मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियो । तर यो खेलमा गोल गरेका फ्रेन्च क्लब मोनाकोका युवा खेलाडी केलियन एमबाप्पेले भने कीर्तिमान बनाए । फ्रान्सेली खेलाडी एमबाप्पेले खेलको ६९ औं मिनेटमा गोल गरे । यो गोल युभेन्टसले च्याम्पियन्स लिगका खेलमा ६८९ मिनेटमा खाएको पहिलो गोल बन्यो ।

एमबाप्पेले बनाएको महत्वपूर्ण कीर्तिमान भने कम उमेरमा च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने हो । १८ वर्ष एक सय ४० दिनमा गोल गरेका उनी च्याम्पियन्स लिगको इतिहासमा सेमिफाइनलमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पेले अहिलेसम्म च्याम्पियन्स लिगमा ६ खेलमा ६ गोल गरेका छन् । सबै गोल नकआउट चरणमा हो ।

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १५:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...