back
NMB ad

नेपाली बजारमा आयो सिजीका नयाँ एयर कुलर र फ्यान

Kumari bank ad

काठमाडौ । सिजीका नयाँ एयर कुलर र फ्यानहरु नेपाली बजारमा भित्रिएका छन् । सिजीको डिजर्ट कुलर र पर्सनल कुलरमा बिभाजन गरिएका एयर कुलर बजारमा आएका छन् ।

यस्ता एयर कुलरलाई आइस च्याम्बरमा बिभाजन गरिएको छ भने पावरफुल मोटर तथा फ्यान जडान गरिएका छन् । कम्पनीले सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, वाल फ्यान, टेबल फ्यान ल्याएको हो । टेबल फ्यान मात्रै १२ वटा मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यी फ्यानहरु रिपोट र नन रिमोट दुबै मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । डिलरहरुले गर्मी याम सुरु भएसँगै सिजीका फ्यान तथा एयर कुलरहरुको माग अध्याधिक बढेको बताएका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १०:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...