काठमाडौ। ग्लोबल आइएमइ बैंकको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले बैंकको १० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको जनाएको छ ।
बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ ।
प्रकाशित मितिः २०७४ कार्तिक ८
वि.सं.२०७४ कात्तिक ८ बुधवार १२:२१ मा प्रकाशित