back
NMB ad

१० कम्पनीको समायोजित सेयरमूल्य, कस्को कती ? हेर्नुहोस् पुर्ण विवरण ….

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा आईतबार विभिन्न १० कम्पनीको सेयरमूल्य समायोजन भएको छ । विभिन्न ९ कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन भएको हो भने पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रदलाई समायोजन गरिएको नेप्सेले जनाएको छ ।

समायोजन हुने हरुमा स्ट्याण्डर्ड चार्टड बैङ्क, डिप्रोक्स लघुवित्त, पुर्णिमा विकास बैङ्क, गरिमा विकास बैङ्क, मिसन डेभलपमेण्ट बेङ्क, पोखरा फाईनान्स, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, समिट माईक्रोफाईनान्स र ुनाईटेड फाईनान्स रहेका छन् ।

समायोजनपछिको स्ट्याण्डर्ड चार्टड बैङ्कको सेयर मुल्य ९५० र औसत आधार मुल्य १६२२, डिप्रोक्स लघुवित्तको सेयर मुल्य ९९१ र औसत आधार मुल्य ९४१, पुर्णिमा विकास बैङ्कको सेयर मुल्य २२७ र औसत आधार मुल्य २९४, गरिमा विकास बैङ्कको सेयर मुल्य १९७ र औसत आधार मुल्य २४९ रुपैया रहेको छ ।

यस्तै मिसन डेभलपमेण्ट बेङ्कको सेयर मुल्य २०८ र औसत आधार मुल्य २४८, पोखरा फाईनान्सको सेयर मुल्य १७७ र औसत आधार मुल्य २४४, निर्धन उत्थान लघुवित्तको सेयर मुल्य १२६२ र औसत आधार मुल्य १२८३, मिथिला लघुवित्तको सेयर मुल्य १०५२ र औसत आधार मुल्य ११५२, समिट माईक्रोफाईनान्सको सेयर मुल्य १४३६ र औसत आधार मुल्य १५७६ र युनाईटेड फाईनान्सको सेयर मुल्य २२९ र औसत आधार मुल्य ३१८ रुपैया रहेको नेप्सेले जनाएको छ ।

आईतबार समायोजन भएका १० वटै कम्पनीको सेयर कारोबार समायोजित सेयरमूल्यलाई आधार मानेर खुला भएको छ । नेप्सेले सबै कम्पनीके १८० दिनको सेयर कारोबारका आधारमा औसत सेयरमूल्य समेत निर्धारण गरेको छ । सबै कम्पनीको समायोजित सेयरमूल्य औसत आधारमूल्य भन्दा कम रहेको छ ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार १३:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...