back
NMB ad

३ सय यात्रु बोकेर उडिरहेको जहाजको पंखा एक्कासी खस्यो

Kumari bank ad

जापानका उडिरहेको विमानको पंखा खसेर लाग्दा एउटा कारमा गम्भीर क्षति पुगेको छ । जापानको ओसाका शहरमा आकाशमा उडिरहेको जेट विमानको पंखाको भाग खसेर लाग्दा कारमा क्षति पुगेको हो ।

यो शनिबारको घटना हो । केएलएम रोयल डच एयरलाइन्सको जहाज कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि त्यो विमानको पंखाको भाग खसेको हो । चार किलो भन्दा बढी तौल रहेको पंखाको भाग खस्दा विमान दुई हजारमाथि उडिरहेको थियो ।

खसेको पंखाले लाग्दा ओसाकामा रहेको कारको माथिल्लो भाग (छत) र रेएर विन्डोमा क्षति पुगेको छ । घटनामा कोही पनि घाइते भएका छैनन् । केएलएमले घटनाका विषयमा छानविन सुरु गरेको छ ।
बोइङ ७७७ विमानको पंखाको भाग खसेको हो । विमानमा तीन सय यात्रु रहेका थिए । विमान शनिबार नै आमस्टरडममा सुरक्षित रुपमा अवतरण भएको थियो ।

प्रकाशित मितिः २०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार १०:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...