back
NMB ad

नयाँ जहाज आगामी असार सम्ममा नेपाल ल्याउने तयारी

Kumari bank ad

काठमाडौँ ।नेपाल वायु सेवा निगमले खरिद गरेका नयाँ जहाज आगामी असार सम्ममा नेपाल ल्याउने तयारी भइरहेको छ ।

निगम महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार निगमसंगको सम्झौता बमोजिम टेन्डरदाता अमेरिकाको एएआर कर्पोरेसनले जहाज असार भित्र उपलब्ध गराउन लागेको जानकारी दिए ।

वाइड बडी जहाज आएलगत्तै जापान, दक्षिण कोरिया र साउदी अरेवीयामा उडान सुरु गर्ने तयारी रहेको उनले बताए । यी जहाजले नेपालमा लामो दुरीको उडान भर्ने उनको भनाई छ ।

जहाज खरिदका लागि निमगलाई कर्मचारी संचय कोष र नागरिक लगानी कोषले १२ –१२ अर्ब कर्जा लगानी गरेका छन, जसमध्ये पहिलो किस्ता स्वरुप निगमले आठ अर्ब रुपैयाँ फ्रान्सको टुलुसस्थित जहाज निर्माण कम्पनीलाई पठाइसकिएको कंसाकारले जानकारी दिए ।

निगमले हाल मलेसियाको क्वालालम्पुर, भारतको नयाँ दिल्ली र मुम्बई, हङकङ, दुबई, दोहा लगायतका गन्तव्यमा उडान गर्दै आएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...