back
NMB ad

सोट्टोको १० औ वार्षिक साधारणसभा सम्पन्न

Kumari bank ad

काठमाडौ । सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल(सोट्टो) को १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले आन्तरिक पर्यटन विस्तारमा लाग्नुपर्नेमा जोड दिएको छ । सभामा संस्थाको प्रगती प्रतिवेदन पेस गर्दै अध्यक्ष अनिल लामाले सोट्टोले आन्तरिक पर्यटन विस्तारका साथै गुणस्तरिय बाह्य पर्यटक भित्र्याउनको लागि अभियान चलाएको बताएका थिए ।

milan lama SOTTO

सोट्टोले बाह्य पर्यटनको लागि भियतनाम, बैंकक, रसिया लगायतका विभिन्न देशमा सेल्स मिसन गरेको बताएको छ । सभामा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका महासचिव नारायण पराजुलीले आन्तरिक पर्यटन विस्तारको मिसन लिएर सोट्टो यसपाली खप्तड जाने जानकारी गराए ।

Narayan parajuli SOTTO

सधारण सभामा प्रस्तुत भएका अध्यक्ष, महासचिवका लगायत प्रतिवेदनहरु पारित भएको छ । सोट्टोले बांड्भञ्ज्याङ स्थित पातलेवन रिसोर्टमा साधारण सभा संगै पारिवारिक पिकनिक पनी आयोजना गरेको थियो ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार १२:२७ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...