Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

सोट्टोको १० औ वार्षिक साधारणसभा सम्पन्न

January 7, 2018

SOTTO team

काठमाडौ । सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल(सोट्टो) को १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले आन्तरिक पर्यटन विस्तारमा लाग्नुपर्नेमा जोड दिएको छ । सभामा संस्थाको प्रगती प्रतिवेदन पेस गर्दै अध्यक्ष अनिल लामाले सोट्टोले आन्तरिक पर्यटन विस्तारका साथै गुणस्तरिय बाह्य पर्यटक भित्र्याउनको लागि अभियान चलाएको बताएका थिए ।

milan lama SOTTO

सोट्टोले बाह्य पर्यटनको लागि भियतनाम, बैंकक, रसिया लगायतका विभिन्न देशमा सेल्स मिसन गरेको बताएको छ । सभामा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका महासचिव नारायण पराजुलीले आन्तरिक पर्यटन विस्तारको मिसन लिएर सोट्टो यसपाली खप्तड जाने जानकारी गराए ।

Narayan parajuli SOTTO

सधारण सभामा प्रस्तुत भएका अध्यक्ष, महासचिवका लगायत प्रतिवेदनहरु पारित भएको छ । सोट्टोले बांड्भञ्ज्याङ स्थित पातलेवन रिसोर्टमा साधारण सभा संगै पारिवारिक पिकनिक पनी आयोजना गरेको थियो ।

२०७४ पुष २३ गते प्रकाशित

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु