back
NMB ad

१५ वर्षपछि बैंक पुनः सञ्चालनमा

Kumari bank ad

पाल्पा । द्वन्द्वकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ ।

विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि पनि बैंक पुनःस्थापना हुन सकेको थिएन ।

ढिलै भए पनि बैंक पुनःस्थापना भएपछि यहाँका सेवाग्राही खुसी भएका स्थानीयवासी रामचन्द्र भट्टराई बताउनुहुन्छ । चापाकोटमा बैंक पुनःस्थापना भएपछि यहाँका नागरिकले खाता खोल्न, निक्षेप स्वीकार गर्न, ऋण प्रवाह, विप्रेषण सञ्चालन सेवालगायत उपयोग गर्न सुरु गरेको उक्त शाखाका प्रमुख विश्वराज मरासिनीले जानकारी दिनुभयो ।
प्रकाशितः २०७३ जेठ ३१

वि.सं.२०७३ जेठ ३१ सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...