back
NMB ad

कृषि विकास बैंकको नाफा १ अर्ब २१ करोड !

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको चैतमा एक अर्ब एक करोड नाफा गरेको थियो ।

बैंकले ब्याज आम्दानीमा गरेको बृद्धि तथा सम्भावित नोक्शानी ब्यवस्थापनबाट केही रकम फिर्ता भएकाले नाफा २० करोड रुपैयाँले बढेको हो । बैंकले तीन अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकसँग सर्वसाधारणको ८३ अर्ब ५१ करोड निक्षेप र ७४ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी छ । बैंकको खराव कर्जा अनुपात ४.८९ प्रतिशत छ, जुन घट्दो क्रममा हो । बैंकको प्रति सेयर आम्दानी ३१.२७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२।६१ गुणा छ । बैंकको साधारण सेयर वापतको चुक्ता पुँजी तीन अर्ब ९३ करोड रुपैयाँ छ ।

२७ बैशाख २०७३, ८.००

वि.सं.२०७३ वैशाख २७ सोमवार ११:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...